Notice > नून, चिनी, रासायनिक मल लगायतका अन्य सामानहरुको रेल्वे क्लियरिङ्ग फोरवार्डिङ्ग’

 

 

नून, चिनी, रासायनिक मल लगायतका अन्य सामानहरुको रेल्वे क्लियरिङ्ग फोरवार्डिङ्गतथा आन्तरिक ढुवानी कार्यको लागि सिलबन्दी बोलपत्र आव्हानको सूचना

प्रथम पक प्रकाशित मिति २०७८०२२५  गते

यस कर्पोरेशनले आ.व.०७८।०७९ को लागि आयात गर्ने तल उल्लेखित स्थानहरुमा नून, चिनी, रासायनिक मल लगायत अन्य सामानहरुको भारतको रेल्वे हेबा क्लियरिङ्ग फोरवार्डिङ्गगरि कर्पोरेशनले तोकिएको अंचल कार्यालय गोदामसम्म एवं तल उल्लेखित अञ्चल कार्यालयहरु देखी बिभिन्न कार्यालयहरुमा आन्तरिक ढुवानी कार्य गर्नका लागि प्रचलित कानून बमोजिम इजाजत प्राप्त ढुवानीकर्ताहरुबा देहाय बमोजिमका शर्तहरुको अधिनहरुमा रही रितपूर्वक कर्पोरेशनको केन्द्रीय कार्यालय तथा सम्वन्धित अंचल कार्यालयहरुमा सिलबन्दी बोलपत्र दिनुहुन सूचना प्रकाशीत गरिएको छ।

क) रेल्बे क्लियरिङ्ग फोरवार्डिङ्गतथा ढुवानी स्थान

1.      भारतको नौतनवा देखी भैरहवा।पक्कलिहवा

2.      भारतको जोगवनी देखी विरानगर

3.      भारतको रक्सौल देखि बीरगंज, सिमरा

4.      वीरगंज सुख्खा बन्दरगाह देखि बीरगं, सिमरा, हेटौडा

5.      भारतको रोजा देखी नेपालगंज

6.      भारतको रोजा देखी धनगढी

7.      भारतको सितापुर देखी नेपालगं

ख) आन्तरिक ढुवानी

)    विरानगर देखि (सेक्टर)          विर्तामो, राजविराज,लहान र जनकपुर ।

)    भैरहवा   देखि (सेक्टर)           कृष्णगर,पोखरा,बागलुङ्ग’,दाङ्ग (घोराही),                         

                                                       दाङ्ग(लमही),तुलसीपुर, नारायणगढ

                                    कामाणडौं, कामाणडौं (कोटेश्वर),        

                                 बनेपा,नुवाकोट टिकापुर,वेलौरी,सल्यान,गुलरिया  

                                 नेपालगं,सुर्खेत,धनगढी र महेन्द्रनगर ।  

3) विरगंज देखि (सेक्टर)    जनकपुर राजविराज,लहान, हेटौंडा, नारायणगद, पोखरा,  बाग्लुङ्ग, काठमाण्डौं ,

                        काठमाण्डौं(कोटेश्वर) बनेपा, नुवाकोट, मलङ्गगवा र गौर     

4)नेपालगंज देखी (सेक्टर)    सुर्खेत, दाङ्ग (घोराही) तुलसीपुर, लमही र गुलरिया

5)धनगढी देखी (सेक्टर)    महेन्द्रनगर, डडेलधुरा, दिपायल, बैतडी, (पाटन) टिकापुर,  अत्तरिया

डोटी (बोक्तान) र बेलौरी          

शर्तहरुः

1.      यो सुचना प्रकाशित मितिले ३० दिन भित्र आन्तरिक ढुवानी बोलपत्र प्रति फाराम वीरगंज र भैरहवा सेक्टरको लागि रु.6000।00 तथा अन्य सेक्रको लागि रु.3000।00 (फिर्ता नहुने गरि) एवं रेल्वे क्लियरिङ्ग फोरवाडिङ्गको प्रत्यक सेक्रको लागि रु.3000।00 (फिर्ता नहुने गरि) तिरी कर्पोरेशनको केन्द्रिय कार्यालय वा सम्बन्धित अञ्चल कार्यालयहरुबा दिनको 11ः00 वजे सम्म खरिद गर्न सक्ने । उक्त बोलपत्रहरु सोही दिन दिनको 12ः00 वजे सम्म दाखिला गरि सोही दिन दिनको 2ः00 वजे खोलिने । सो दिन विदा परेमा भोली पल्ट 11ः00 वजे सम्म खरिद, सोही दिन दिनको 12ः00 वजे सम्म दाखिला एवं सोही दिन दिनको 2ः00 वजे खोलिने

2.      गोरखापत्रमा प्रकाशीत सूचनामा उल्लेख भएका प्रत्येक सेक्टरको लागि छुट्टाछुट्टै वोलपत्र दिनु पर्ने

3.      प्राप्त वोलपत्र दाखिला गरेको 30औं दिनको 2:00 बजे बोलपत्र दाखिला गरेको कार्यालयमा बोलपत्रवाला वा निजको आधिकारीक प्रतिनिधीहरुको रोहवरमा खोलिने । बोलपत्रवाला वा निजको आधिकारीक प्रतिनिधी उपस्थित नभएमा पनि वोलपत्र खोल्ने कार्य रोकिने छैंन ।

4.      बोलपत्रहरु जुन कार्यालयमा खरिद गरिएको हो, सोही कार्यालयमा दाखिला गर्नुपर्ने । एउटा कार्यालयबा खरिद गरि अन्य कार्यालयमा र एक र्मबा खरिद गरेको अर्को र्मको नाममा दाखिला गरेमा सो बोलपत्रलाई मान्यता दिईने छैन ।

5.      बोलपत्र फारम साथ फर्म वा कम्पनी दर्ता प्रमापत्र (नविकरण सहित) ,आ.व.2076।077  को करचुक्ता प्रमापत्र, मु..कर तथा रेल्वे क्लियरङ्गको हकमा भारतीय रेल्वे, भारतीय कष्टम तथा नेपाल भंसारमा क्लियरिङ्ग  सम्वन्धी काम गरेको अनुभवको प्रमा तथा स्वयंम घोषणापत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने

6.      बोलपत्र फारम भर्दा प्रति क्वीन्टल ने.रु.दर अंक र अक्षरमा भर्नु पर्ने । अंक र अक्षर रक परेमा अक्षरलाई मान्यता दिईने

7.     रित पूर्वक पेश नभएका बोलपत्रलाई मान्यता दिईने छंन ।

8.      प्राप्त बोलपत्र आशिंक वा पूर्ण स्वीकृत गर्ने वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार यस कर्पोरेशनमा निहित रहने

9.      बोलपत्र सम्बन्धी धरौटी, जमानत लगायत अन्य शर्तहरु बोलपत्र फाराममा उल्लेख भए बमोजिम हुने

10.  अन्य जानकारीको लागि कार्यालय समयमा केन्द्रीय कार्यालय तथा सम्बन्धीत कार्यालयमा सम्पर्क राखि जानकारी लिन सकिने

साल् ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड

केन्द्रिय कार्यालय कालिमाटी काठमाण्डौं

फोन नं . 42710144,271208

                             फ्याक्स नं 01 4271704