Notice > सुचना । सुचना । सुचना

 

सुचना । सुचना । सुचना

नेपाल सरकारको कार्यक्रम मातहत लागत सहभागिताका आधारमा किसानहरुलाई अनदानमा रासायनिक मल उपलव्ध गराउन यस कर्पोरेशनले रासायनिक मलको आयात गरि सहकारी संस्था मार्फत निर्दि‍ष्ट प्रकृया अनरुप रासायनिक मल उपलब्ध गराउंदै आएको । यस क्रममा सहकारी संस्थाअरुले कर्पोरेशनको सम्बन्धित कार्यालयबा रासायनिक मल खरिद गर्दा लागेको खरिद मुल्य (डिलर कमिसन सहित) र कर्पोरेशनको कार्यालय रहेको स्थानदेखी डिलरको बिक्री स्थलसम्म लानको लागि लाग्ने ढुवानी भाडा लगायतको लागि सम्बन्धित निकायले तोके अनरुपको खर्च जोडीन आउने बिक्री मल्य किसानको जानकारीमा आउने गरी बिक्री स्थलमा टाँस गरी सोही अनरुप बिक्री बितरर्नु पर्ने व्यवस्था रहेको । रासायनिक मल बिक्री वितर गर्दा सो व्यवस्थाको प्रतिकल हने गरी अनदानको रासायनिक मल बिक्री वितर गरेको खण्डमा सो विषयमा उपलब्ध प्रमा सहित साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, लगायत अन्य सम्बन्धित निकाय समक्ष निवेदन दिएमा आवश्यक छानबिन गरी नियमानसार कार्यवाही गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सचना प्रकाशित गरिएको

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड

केन्द्रिय कार्यालय, कालिमाटी

कामाण्डौं