Notice > नून, चिनी, रासायनिक मल लगायतका अन्य सामानहरुको रेल्वे क्लियरि’ फोरवाडिङ्ग’ तथा आन्तरिक ढुवान

 

नून, चिनी, रासायनिक मल लगायतका अन्य सामानहरुको रेल्वे क्लियरिफोरवाडिङ्गतथा आन्तरिक ढुवानी कार्यको लागि सिलबन्दी बोलपत्र आव्हानको सूचना

(पूनः प्रकिशत मिति 2077।04।07 गते)

यस कर्पोरेशनले आ.व. 077।078 को लागि आयात गर्ने तल उल्लेखित स्तानमा नून चिनी रासायनिक मल लगायत अन्य सामानहरुको भारतको रेल्वे हेडबाट क्लियरिङ्ग फोरवार्डिङ्ग ढुवानी तथा आन्रतिरक ढुवानी कार्य गर्नकालागि मिति 2077।02।19 गतेको गोरखापत्रमा प्रकिशत सूचना टेण्डर फारममा उल्लेख भए बमोजिमका शर्तहरु बमोजिम ईजाजत प्राप्त ढुवानीकर्ताहरुबाट रितपूर्वक कर्पोरेशनको केन्द्रिय कार्यालय तथा सम्बन्धित अंचल कार्यालयहरुमा 11 (एघार) दिन भित्र सिलबन्दी बोलपत्र दिनुहुन पूनः सूचना प्रकाशित गरिएको छ ।

क)रेल्वे क्लियरिङ्ग फोरवार्डिङ्ग ढुवानी

1.भारतको जोगवनी देखि विराटनगर 2.भारतको सितापुर देखि नेपालगंज

3. भारतको रोजा देखि नेपालगंज  4. भारतको रोजा देखी धनगढी

5. भारतको चिल्वरीया देखि नेपालगंज

ख) आन्तरिक ढुवानी

1. विराटनगर देखि (सेक्टर) विर्तामोड, राजविराज, लहान र जनकपुर

2. नेपालगंज देखि(सेक्टर) सुर्खेत, दाङ्ग, तुलिसपुर, लमही, टिकापुर, सल्यान र गुलरिया

3. धनगढी देखि(सेक्टर) डडेलधुरा,अत्तरिया र वोक्तान ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड

केन्द्रिय कार्यालय कालिमाटी, काठमाण्डौं

फोन नं 42710140, 4271208 फ्याक्स नं 014271704