Notice > बोलपत्र आव्हान प्रथम पटक प्रकाशित मितिः2077।09।27 गते

बोलपत्र आव्हान प्रथम पटक प्रकाशित मितिः2077।09।27 गते यस कर्पोरेशनको लागि आ. व. 077।078 मा आवश्यक कटन र एचडिपिई त्रिपाल (30*40 फिट ) बोलपत्र फाराममा उल्लेखित शर्तहरुको अधिनमा रहने गरि उल्लेखित स्पेसीफिकेशन अनुसार सप्लाई गर्न सक्ने उत्पादनकर्ताहरुले के कति दररेटमा उपलब्ध गर्न सकिन्छ, यो सुचना प्रथम पटक प्रकाशित मितिले 7 औ दिन दिनको 11.00 वजे सम्म खरिद तथा आफ्नो फर्म।कम्पनी दर्ता नविकरण, मुल्य अभिवृद्धि करदर्ता, स्वघोषण एवं 2075।076 को करचुक्ता प्रमाणको छायाकपि साथ बोलपत्र प्रति फाराम रु.1000।-(एक हजार ) तिरी (फिर्ता नहुने गरी) यस कर्पोरेशनको केन्द्रिय कार्यालयबाट खरिद गरि सोही दिन दिनको 12.00 बजेसम्म दाखिला एवं सोही दिन दिउसो 2.00 बजे खोलिने छ । उक्त अन्तिम दिन बिदा परेमा सोको भोलिपल्ट माथी उल्लेखित समय अनुसार हुनेछ ।