Notice > नून, चिनी, रासायनिक मल लगायतका अन्य सामानहरुको रेल्वे क्लियरिङ्ग फरवाडिङ्ग कार्यको लागि सिलब

नून, चिनी, रासायनिक मल लगायतका अन्य सामानहरुको रेल्वे क्लियरिङ्ग वाडिङ्ग

कार्यको लागि सिलबन्दी बोलपत्र आव्हानको पूनः सूचना

(पूनः प्रकाशित मिति 2076।02।24 गते)

यस कर्पोरेशनले आ..076।077 को लागि तल उल्लेखित स्थानमा नून, चिनी, रासायनिक मल लगायत अन्य सामानहरुको कर्पोरेशनले तोकिएको कार्यालय गोदामसम्म रेल्वे क्लियरिङ्ग वाडिङ्ग ढुवानी कार्य गर्नका लागि मिति 2076।02।20 गतेको गोरखापत्रमा प्रकाशीत सूचना,टेण्डर फाराममा उल्लेख भए बमोजिमका शर्तहरु बमोजिम इजाजत प्राप्त ढुवानीकर्ताहरुबा रितपूर्वक कर्पोरेशनको केन्द्रीय कार्यालय तथा सम्वन्धित अंचल कार्यालयहरुमा सिलबन्दी बोलपत्र दिनुहुन पूनः सूचना प्रकाशीत गरिएको

) रेल्बे क्लियरिङ्ग वाडिङ्ग तथा ढुवानी स्थान

1.भारतको चिल्वरिया देखी नेपालग‌ंज

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड

केन्द्रिय कार्यालय कालिमाटी काठमाण्डौ

फोन.नं4271014 4271208