Notice > जस्ता पाता विक्री सम्बन्धि सिलबन्दी बाेलपत्र अाव्हान सूचना

जस्ता पाता विक्री सम्बन्धि सिलबन्दी बोलपत्र आव्हान सुचना

 

प्रथम पक प्रकाशित मिति २०७४।१०।१४

 

यस कर्पोरेशनले नेपाल सरकार (मन्त्रि परिषद) को वैकको निर्णय अनुसार भुकम्प बा क्षतिग्रस्त विद्यालय, स्वास्थ्य चौकी अन्य सार्वजनिक भवनहरुका लागि जस्ता पाता आयात गरि पर्याप्त मात्रामा मौज्दात राख्नको लागि निेर्देशन प्राप्त भए वमोजिम जिन्दल (न्डिया) लिमिटेड, वेष्ट वंगाल भारत बा आयात भएको विभिन्न साईजको जस्ता पाता करिव ५०000 (+/- 10%) ण्डल जे जस्तो अवस्थामा सोही अवस्थामा खरिद गर्ने ईच्छुक व्यक्ति, फर्म वा कम्पनीहरुले देहाय बमोजिमको शर्तहरुको अधिनमा रहि रितपूर्वकको फाराम भरि यस कम्पनीको केन्द्रिय कार्यालय कालिमाटी, काठमाण्डौं, वा कर्पोरेशनको अंचल कार्यालय वीरगंजमा सिलवन्दी बोलपत्र दिनुहुन यो सूचना प्रकाशित गरिएको

 

शर्तहरुः

1.    यो सूचना प्रथम प्रकाशित मितिले 30 दिन दिनको 12:00 बजे भित्र कम्पनी को केन्द्रिय कार्यालय कालिमाटी, काठमाण्डौं तथा अंचल कार्यालय, वीरगंज बा बोलपत्र फाराम ३००००० (अक्षरुपी तीन हजार) फिर्ता नहुने गरि खरिद गर्न सकिने

2.    बोलपत्र खरिद गर्ने व्यक्ति वा फर्महरुले सूचना प्रकाशित भएको मितिले 30 दिन दिनको 1:00 बजे भित्र बोलपत्र बुझाउनु पर्ने सोही दिन दिनको 3:00 बजे प्रतिनिधीको रोहवरमा खोलिने । निज वा निजको प्रतिनिधी उपस्थित नभएमा पनि बोलपत्र खोल्ने कार्य रोकिने छैन । उक्त दिनमा विदा परेमा सो को भोलिपल्ट उल्लेखित कार्यहरु हुने न ।

3.    फर्म वा कम्पनीको हकमा वोलपत्र साथ फर्म वा कम्पनीको दर्ता प्रमापत्र नविकर सहितको फोटोकपी, भ्या न. प्रमापत्रको फोटोकपी,..2073074 को करचुक्ता प्रमापत्र फोटोकपी, कालो सूचिमा नपरेको स्वघोषित पत्र अनिवार्य वुझाउनु पर्ने व्यक्तिको हकमा नागरिकताको फोटोकपी अनिवार्य रुपमा पेश र्नु पर्ने।उल्लेखित कागजात नबुझाएको वोलपत्र स्वत रद्ध हुनेछ

4.    वोलपत्रदाताले बोलपत्र साथ कवोल गरेको अंकको (मुल्यको) 2.5 प्रतिशत ले हुने धरौटी रकम कर्पोरेशनको कालिमाटि स्थित सनराईज बैक लिमिटेड खाता नं 008000200 मा जम्मा गरेको सक्कल भौचर वा कम्तीमा महिना अवधि भएको क वर्गको वाणिज्य बैक बा जारी भएको विण्ड (वैक जमानत) पेश गर्नु पर्ने

5.    रित पुर्व पेश नभएको तोकिएको समय दर्ता नभएको बोलपत्र लाई मान्यता दिईने छै प्राप्त बोलपत्र आंशिका वा पूर्ण स्वीकृत गर्ने वा अस्विकृत गर्ने अधिकार यस कर्पोरेशनमा निहित रहने

6.    यस सुचनामा उल्लेख भएका वाहेक यस सम्बन्धि सम्पूर्ण शर्तहरु वोलपत्रमा उल्लेख भए बमोजिम हुने न।

7.    बोलपत्र सम्बन्धि अन्य शर्तहरु बोलपत्र फाराममा उल्लेख भए बमोजिम हुने । जस्ता पाताको विवर बोलपत्र फाराममा समावेस गरिएको । अन्य जानकारीको लागि कर्पोरेशनको केन्द्रिय कार्यालय वा अंचल कार्यालय विरगंजमा कार्यालय समयमा सम्पर्क राखी जानकारी लिन सकिने

8.    सम्पूर्ण जस्ता पाताहरु कर्पोरेशनको पर्सा, विरगंज तथा काठमाण्डौं , तुंगल स्थित कार्यालय बाठानु पर्ने

 

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि

केन्द्रिय कार्यालय, कालिमाटी

काठमाण्डौं नेपाल

फोन न. 4271208, 4271014,

अं.का. विरगं051 522597