• Home
  • Stc Network
  • Download
  • Our Team
STC Nepal
  • Profile
    • Background
    • Objectives
    • Symbol
    • Do You Know
  • Corporation's Laws
  • Products
    • Product Gallery
    • Food Commodities
    • STC Gas Commodities Dealers
    • Tyre Commodities
    • CGI Sheets
  • Activities
    • Trading Sector
    • Manufacturing & Industrial Production Sector
    • Service Sector
    • Khadya Udhyog Limited
    • Nepal Vanaspati Ghee Indus Limited
    • Gorakhkali Rubber Industry (GRUL)
    • Morang Sugar Mills Limited
    • Metro Gas Industry Limited
  • Social Responsibilities
    • Child Welfare Prize
    • Panini Award
    • Hem Bahadur Malla Salt Trading Scholarship
    • Salt Trading Loknath Scholarship
    • Salt Trading Anangaman Scholarship
    • Hem Bahadur Malla Best Service Award
    • Hem Bahadur Malla Excellence Award
    • Hem Bahadur Malla Memorial Award
    • Food Technology Scholarship
    • Silver Jubilee Anniversary Celebration Awards
  • Notices
    • 53rd Annual Report Of STC
    • सच्चाईएको सम्बन्धमा
    • Invitation For Bids For The Supply 20,000 M. T. Chemical Fertilizer Diammonium Phosphate 18:46:00
    • Proxy Form And Notice For 53rd AGM
    • सुचना । सुचना । सुचना
    • सूचना
    • बोलपत्र आव्हान प्रथम पटक प्रकाशित मितिः2077।09।27 गते
 

Links

  • 53rd Annual Report Of STC
  • सच्चाईएको सम्बन्धमा
  • Invitation For Bids For The Supply 20,000 M. T. Chemical Fertilizer Diammonium Phosphate 18:46:00
  • Proxy Form And Notice For 53rd AGM
  • सुचना । सुचना । सुचना
  • सूचना
  • बोलपत्र आव्हान प्रथम पटक प्रकाशित मितिः2077।09।27 गते
 

Notices > Proxy Form And Notice For 53rd AGM

DOWNLOAD PROXY FORM

© Copyright 2021 Salt Trading Corporation Limited. All Rights Reserved

Salt Trading Corporation Limited
Corporate Head Office
P.O.Box: 483, Kathmandu, Nepal
Tel: 4288474, 4270315, Fax: 977-1-4271704, 4271395
info@stcnepal.com | business@stcnepal.com


हालको विषय परिस्थितीमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि. ले आफ्नो दायित्ववोध गर्दै आम सर्वसाधारणलाई अत्यावश्यक दैनिक उपभोग वस्तु (नुन चिनी लगायत) हरु आफ्नै टोल छिमेकमा प्राप्त होस भन्ने ध्येयले सानो प्रयास शुरु गरेको जानकारी गराउदछौ ।

यस अन्तर्गत डेलिभरी भ्यान मार्फत विभिन्न स्थानमा सामान लगी माइकिङ्गको माध्यमले सर्वसाधारणलाई जानकारी गराइ विक्री वितरण कार्य गरिदै आएको छ ।

कर्पोरेशनको यो प्रयास प्रति आम सर्वसाधारणका तर्फवाट देखाउनु भएको सदभाव तथा सल्लाह सुझावको लागी धन्यवाद ज्ञापन गर्दछौ ।

वितरण कार्य व्यापक बनाउनको लागी सुझावका उच्च मूल्याङ्कन गर्दै हालको विषय परिस्थितीमा उपलव्ध सिमित जनशक्ती तथा सरकारको सामाजिक दुरी कायम गरी अत्यावश्यक बाहेकको अवस्थामा घर बाहिर ननिस्कने (लक डाउन) नीति समेतलाई ध्यानमा राख्दै अधिकतम प्रयास गरिने प्रतिवद्घता व्यक्त गर्दछौ ।

यसै आधारमा परिचालित भ्यानबाट सम्बन्धित क्षेत्रमा माइकिङ्ग गरी सामान विक्री वितरणको व्यवस्था मिलाएका छौ । अधिकाँश मानिस घरमै रहने लक डाउनको अवस्थामा सुचनाको लागी यो विधी पर्याप्त र अनावश्यक भिडभाडबाट बच्नको लागी प्रभावकारी समेत हुन्छ।

”कृपया आ–आफ्नै वासस्थानमा बस्नु होला”

धन्यवाद ।

चैत्र १८, २०७६

close