Notice > बोलपत्र आव्हान

बोलपत्र आव्हान

(प्रथम पक प्रकाशित मितिः2076।07।21 गते)


यस कर्पोरेशनको लागि आ..2076।077 मा आवश्यक तपसिल बमोजिमका कन र एचडिपिई त्रिपाल(30*40फिट),पाउच तथा प्रचार सामाग्रीहरु टि र्ट, सपिङ्ग झोला,स्कूल ब्याग, पम्पलेट्स बोलपत्र फाराममा उल्लेखित शर्तहरुको अधिनमा रहने गरि उल्लेखित स्पेसीफिकेशन अनुसार सप्लाई गर्न सक्ने उत्पादनकर्ताहरुले के कति दररेमा उपलब्ध गर्न सकिन्छ , यो सूचना प्रथम पक प्रकाशित मितिले 30 दिन दिनको 11.00 वजे सम्म खरिद तथा आफ्नो फर्म।कम्पनी दर्ता नविकर सहित मूल्य अभिवृद्धि करदर्ता एवं 2074।075 को करचुक्ता प्रमाको छाँयाकपि साथ राखी) निवेदन दिई बोलपत्र प्रति फाराम कन त्रिपाल रु.1000।- (एक हजार) , एचडिपिई त्रिपाल रु.1000-(एक हजार) आयो पाउचको रु.६000।- (हजार), भानु पाउचको रु.3000-(तीन हजार) तथा प्रचार सामाग्री प्रत्यकको रु.1000।-(एक हजार) तिरी (फिर्ता नहुने गरी) यस कर्पोरेशनको केन्द्रिय कार्यालयबा खरिद गरि सोही दिन दिनको 12.00 बजेसम्म दाखिला एवं सोही दिन दिउसो 2.00 बजे खोलिने । उक्त अन्तिम दिन बिदा परेमा सोको भोलिपल्ट माथी उल्लेखित समय अनुसार हुने

तपसिलः

न त्रिपाल 200थान

एचडिपिई त्रिपाल 400थान

आयो पाउच 15 करोड थान

भानु पाउच 1 करो 50 लाख थान

टि र्ट 6000 थान

सपिङ्ग झोला 6000थान

स्कूल ब्याग 6000 थान

पम्पलेट्स 100,000थान


साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड

केन्द्रिय कार्यालय काठमाण्डौं

फोन नं.014271208