Links
- बढुवाको लागि फाराम भर्ने सम्बन्धी सूचना
- Transportation Notice For FY 2075/076
- Invitation For Bids For The Supply Of White Crystal Cane Sugar
- Details Of Tender Notice For The Supply And Delivery Of 50 Kg HDPE Bags
- नून, चिनी, रासायनिक मल लगायतका अन्य सामानहरुको रेल्वे क्लियरिङ्ग फोरवार्डङ्ग ढुवानी कार्यको
- PUBLIC NOTICE FOR SUPPLY OF IODIZED SALT TO NEPAL
- Invitation For Bids For The Supply Of Chemical Fertilizer MURATE OF POTASH 0:0:60:
- Invitation For Bids For The Supply Of Chemical Fertilizer Urea 46 %N Bid Identification No: STC/TN/U/2075-076/0002
- Invitation For Bids For The Supply Of DomesticSugar
Notices > नून, चिनी, रासायनिक मल लगायतका अन्य सामानहरुको रेल्वे क्लियरिङ्ग फोरवार्डङ्ग ढुवानी कार्यको
नून, चिनी, रासायनिक मल लगायतका अन्य सामानहरुको रेल्वे क्लियरिङ्ग फोरवार्डिङ्ग ढुवानी कार्यको लागि सिलबन्दी बोलपत्र आव्हानको सूचना
(पूनः प्रकाशित मिति 2075।05।१५ गते)
यस कर्पोरेशनले आ.व. 075।076 को लागि आयात गर्ने तल उल्लेखित स्थानमा नून, चिनी, रासायनिक मल लगायत अन्य सामानहरुको भारतको रेल्वे हेडबाट क्लियरिङ्ग फोरवार्डिङ्ग ढुवानी कार्य गर्न एवंम तल उल्लेखित अञ्चल कार्यालयहरु देखी बिभिन्न कार्यालयहरुमा आन्तरिक ढुवानी कार्य गर्नका लागि मिति 2075।02।08 गतेको गोरखापत्रमा प्रकाशीत सूचना तथा टेण्डर फाराममा उल्लेख भए बमोजिमका शर्तहरु बमोजिम इजाजत प्राप्त ढुवानीकर्ताहरुबाट रितपूर्वक कर्पोरेशनको केन्द्रीय कार्यालय तथा सम्वन्धित अंचल कार्यालयहरुमा १५ (पन्ध्र) दिन भित्र शिलबन्दी बोलपत्र दिनुहुन पूनःसूचना प्रकाशीत गरिएको छ ।
क) रेल्बे क्लियरिङ्ग ,फोरवार्डिङ्ग ढुवानी
1) भारतको सितापुर देखी धनगढी
2) भारतको रक्सौल देखी वीरगंज, सिमरा
3) वीरगंज सुख्खा बन्दरगाह देखि बीरगंज, सिमरा, हेटौंडा
ख) आन्तरिक ढुवानी
1) विराटनगर देखि (सेक्टर) विर्तामोड, राजविराज,लहान र जनकपुर ।
2) धनगढी देखि)(सेक्टर) महेन्द्रनगर,डडेलधुरा,दिपायल,बैतडी(पाटन),टिकापुर र वेलौरी
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड
केन्द्रिय कार्यालय कालिमाटि, काठमाण्डौ ।
फोन न.4271014¸ 4271208